विश्वकै शक्तिशाली पासपोर्टमा नेपाल पर्न सफल

काठमाडौँ, १३ चैत । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपाल विश्वकै शक्तिशाली पासपोर्टमा नेपाल ९८ औं स्थानमा पर्न सफल भएको छ ।

नयाँ विश्वव्यापी वरियता अनुसार विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको छ यी देशका नागरिकहरुले विश्वभरीका १८९ मुलुकमा जापानका नागरिकले जस्तै भिषा बिना घुम्न जान पाउनेछन् ।

दोस्रो स्थानमा जर्मनको पासपोर्ट रहेको छ ।  फ्रान्सको पासपोर्ट तेस्रो बलियो भएको छ । बिना भिषा १८५ मुलुकको भ्रमण गर्न पाउनेगरी बेलायतको पासपोर्ट पाँचौ बलियो भएको छ । अमेरिकाको पासपोर्ट छैटौ बलियो भएको छ ।

डेनमार्क, फिनल्यान्ड, इटाली र स्वीडेनका पासपोर्टले बिना भिसा वा अन अराइभल भिषाका आधारमा १८७ मुलुकको भ्रमण गर्न पाउनेछन् । चौथोमा संयुक्त रुपमा लक्जेम्बर्ग र स्पेनका पासपोर्टले १८६ मुलुकको भ्रमण गर्न पाउनेछन् ।

पाँचौ स्थानमा संयुक्त रुपमा संयुक्त अधिराज्य, अस्टेलिया, डच, नर्वे, पोर्चुगल र स्वीस पासपोर्ट रहेको विश्वव्यापी वरियताले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,