माइक्रोको ठक्करबाट एक जनाको मृत्यु

धादिङ, १२ चैत । धादिङको बेनीघाटमा माइक्रोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार नारायणगढबाट काठमाडौं तर्फं जाँदै गरेका बा२ख८३७१ नम्बरको माइक्रोबसले ठक्कर दिँदा सडक छेउमा काम गर्दै गरेका सडक मजदुर बेनीघाट-५ चरौंदीका ४७ वर्षीय ठूलो बाबु सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसलाई ओभरट्याक गर्ने क्रममा माइक्रोले ठक्कर दिएको जनाएको छ । माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न