नदीमा डुबेर एक जनाको मृत्यु

सिन्धुली, २ चैट । सिन्धुलीको सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार सुनकोशी गाउँपालिका–७ कानढुङग्रे स्थित सुनकोशी नदीमा साथीहरुसँगै नदीमा पौडी खेल्न गएका १७ वर्षीय सन्दिप अछामीको डुबेर मृत्यु  भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका अछामीलाई साथीहरुले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले

भक्तपुर, २३ वैशाख । मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ । ५० लाख रूपैयाँको लगानीमा

काठमाडौँ, २३ वैशाख । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि

काठमाडौँ, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021