छोरीको जन्मदिनमा क्रिकेट रङ्गशालालाई धुर्मुस-सुन्तलीको सहयोग

काठमाडौं, ३० फागुन । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो छोरीको जन्मदिनको अवसरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

आज सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै धुर्मुसले छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोगको घोषणा गरेका हुन् ।

सिताराम कट्टेल ‘धुर्मुस’को फेसबुकमा स्ट्याटस जस्ताको तस्तै :

हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु- अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरे को तर्फ बाट…

Posted by Sitaram Kattel on Wednesday, 13 March 2019

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021