भोजपुर, २८ फागुन । भोजपुरमा बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारको उजुरी दिएपछि टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले पक्राउ गरको हो ।
राईलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।