जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

हेटौंडा, २८ फागुन । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मंगलबार मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् भने घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगी उद्दारको कार्य चलिरहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले

काठमाडौँ, १६ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।  Exchange Rate

काठमाडौँ, १५ फागुन । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म

काठमाडौँ, १५ फागुन । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021