छोराको कुटपिटबाट आमा घाइते

काठमाडौं, २८ फागुन । काठमाडौं कंलकीमा छोराको कुटपिटबाट आमा घाइते भएकी छन् ।

गएराति ४८ वर्षीया लक्ष्मी मानन्धरलाई उनकै छोरा २८ वर्षीय ईश्वर मानन्धरले कुटपिट गरि घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटपछि घाइते भएकी मानन्धरको कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

आमालाई कुटपिटगरि फरार भएका ईश्वरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली संघका

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी लैंगिक हिंसाजन्य’ टिप्पणीले यतिबेला विवादमा तानिएका छन् । पन्तले लोकगायिका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021