प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

काठमाडौं, २६ फागुन । कलंकीको स्युचाटारमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज गरिएको छ ।

आइतबार दिउँसो स्युचाटारस्थित कमल पोखरी नजिकै जमिनमुनि गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको महानगरीय प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताएका छन

बम कसले राखेको हो खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रवक्ता बोगटीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021