भक्तपुरमा एक युवक मृत अवस्थामा फेला

भक्तपुर, २५ फागुन । भक्तपुरको सानोठिमीमा एक युवा मृत अवस्थामा फेला परेको छ ।

शनिबार बिहान ६ बजे मध्यपुरथिमि नगरपालिका वडा नं. २ सानोठिमी संगमचोक बस्ने १८ वर्षीय अनिश भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

भण्डारी आफु सुत्ने कोठाको पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आज झापामा

काठमाडौँ, १६ फागुन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021