दुईवटा सकेट बम सेनाद्वारा निष्क्रिय

रोल्पा, २४ फागुन । रोल्पाको त्रिवेणी गाउँपालिकामा भेटिएको दुईवटा सकेट बम नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

नेपाली सेनाको खड्ग दल गणबाट गएको बम डिस्पोजल टोलीले आज दिउँसो निष्क्रिय बनाएको हो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीका अनुसार होजो पनि सदरमुकाम लिबाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक भेटिएको दुई वटा सकेट बम निष्क्रिय पारेको जनाएको छ ।

बम कसले र किन राखेको भन्नेबारे थाहा नभएता पनि विप्लव समूहले राखेको हुन सक्ने बताइएको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021