५० बर्सिया महिला बलात्कृत

नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीमा एक महिलाको बलात्कार भएको छ ।

मंगलबार विहान नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा बोल्न नसक्ने अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी प्रहरीले जनाएको छ ।

उनी अर्थ वेहोस् अवस्थामा फेला परेकी थिइन । अहिले उनको दुम्कौली स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाएको छ

बलात्कार गर्नेलाई पहिचान गर्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड