ग्याँस उद्योग संघद्वारा ग्यासको आपूर्ति ठप्प हुने सक्ने चेतावनी

(भदौ ३१, काठमाडाैं) ।  नेपाल एलपी ग्याँस उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्याँस उद्योग संघले कुनै पनि बेला ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो ।

भारतीय ढुवानीकर्ताले माग गरेबमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन । सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्याँसको ढुवानीको खर्च बढ्ने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप समेत लगाएका थिए ।

अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको त्यो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021